SHARE
अर्थ-डबली · शनिबार ८ कात्िक २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

म्याग्दीमा बाढीपहिरोको वितण्डा : सडक पुनर्निर्माणमै करोडौँ खर्च

म्याग्दी / बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।