SHARE
अर्थ-डबली · सोमबार १० कात्िक २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

एनपीएलको प्लाटिनम क्याप स्पोन्सर बन्यो नियोफिन, सर्वाधिक रन बनाउने ब्याटरलाई नगद पुरस्कार

काठमाडौँ / नियोफिन हायर पर्चेज प्रा.लि. नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी तीन वर्षका लागि अफिसियल प्लाटिनम क्याप स्पोन्सर बनेको छ ।