SHARE
अर्थ-डबली · सोमबार १० कात्िक २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

अमेरिकी निर्वाचनअघि एआईको डेटा पहुँचले किन बढायाे सुरक्षा चिन्ता ?

एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ ।