SHARE
अर्थ-डबली · सोमबार १० कात्िक २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

एनपीएल क्रिकेटः सुदूरपश्चिमद्वारा लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

काठमाडौँ / तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।