SHARE
अर्थ-डबली · सोमबार १० कात्िक २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

दसैँपछिको पहिलो कारोबार दिन नै ओरालो लाग्यो सेयर बजार, कारोबार रकम कति ?

काठमाडौँ / दसैँ बिदापछि खुलेको बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेको छ ।