SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

एनपीएल : कर्णालीद्वारा जनकपुरलाई १३३ रनको लक्ष्य

काठमाडौँ / राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ ।