SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

चक्रवात अर्नबको हमलाबाट बच्न भारतमा धमाधम उद्धारकार्य, किन शक्तिशाली बन्यो आँधीको मौसम ?

भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।