फलामको डण्डा भाँचेर यसरी शक्ति प्रदर्शन गर्दैछन् हुम्लाका धामीहरू
हुम्ला / हुम्लाको अदानचुली गाउँपालिका२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन
