SHARE
अर्थ-डबली · शुक्रबार​ ७ कात्िक २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

राज्यको बाटो कुर्दै उपल्लो डोल्पा, स्थानीयकै भरमा खुल्दैछ भेरल पास

सुर्खेत / उपल्लो डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा हिमपातले सडक पुरिएपछि अहिले स्थानीय बासिन्दा आफैँ बाटो खुलाउन जुटेका छन्।