यस्तो देखियो सन्थाल समुदायको दासाई नृत्यको रौनक
उर्लाबारी / दशैंको माहोल। गाउँमा मेला लागेको छ। परम्परागत भेषभूषामा सजिएका सन्थाल समुदायका युवाहरू ढोल र अन्य बाजागाजाको तालमा सामूहिक रूपमा नाचिरहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
