SHARE
अर्थ-डबली · आइबार​ ९ कात्िक २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

असोजमा भारत पुग्यो पाँच अर्ब ९२ करोडको विद्युत्, बङ्गलादेशतर्फको निर्यात के हुँदैछ ?

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ