SHARE
अर्थ-डबली · शुक्रबार​ ७ कात्िक २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

ताप्लेजुङमा तीन महिनामै खाद्यले गर्यो एक करोड बढीको व्यापार

ताप्लेजुङ / खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दई लाखभन्दा बढीको व्यापार गरेको छ ।