SHARE
बिजनेस पाना · बुधबार २१ असो २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

गुहेश्वरी फाइनान्सले १६.८४ करोडमा किन्यो १२ आना जग्गा

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १२ आना जग्गा खरिद गरेको छ। कम्पनीले ललितपुर महानगरपालिका ३ मा १२ आना जग्गा खरिद गरेको हो। कम्पनीले १६ करोड ८४ लाख ९० हजारमा सो जग्गा खरिद गरेको जनाएको छ। कम्पनीका अनुसार असोज २० गते जग्गा खरिद गरिएको र कम्पनीको स्वप्रयोजनको लागि प्रयोग हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना