SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

एमालेले पहिलो पटक बोलायो स्थायी कमिटीको बैठक

काठमाण्डु – एमालेले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । ११औँ महाधिवेशनपछि स्थायी कमिटीको पहिलो बैठक बस्न लागिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी