SHARE
बिजनेस पाना · बुधबार २१ असो २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

यसवर्ष दशैँको टीकाको उत्तम साइत कति बजे छ ?

यस वर्षको दशैँको टीकाको साइत कार्तिक ४ गते बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार दशैँको विजया दशमी तथा देवी विसर्जन कात्तिक ४ गते बुधबार परेको छ । सोही दिन बिहान १०ः२६ बजे टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना