SHARE
प्रदेश खबर · बुधबार २१ असो २०८३ ०२:४७ AM · 1 मिनेट पढाइ

सुनसरीमा अवैध कारोबारको सञ्जाल : सामान बरामद हुन्छ, कारोबारी उम्किन्छन्

इनरुवा :  नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै सुनसरीमा अवैध कारोबार र तस्करीको सञ्जाल सक्रिय रहे पनि मुख्य कारोबारी भने कानुनी कारबाहीबाट उम्किने गरेका छन्।