SHARE
बिजनेस पाना · मङगलबार २० असो २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धी गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महानिर्देशक डा.गोपाल तिवारीले हस्ताक्षर गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना