SHARE
बिजनेस पाना · मङगलबार २० असो २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत रहेका अकेला एसीईओमा बढुवा भएका हुन् । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव भएका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडको नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना