SHARE
बिजनेस पाना · मङगलबार २० असो २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा बढुवा गरेको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना