SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

सभापतिका दावेदार राठौर बर्दिया-२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित

बर्दिया- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह राठौर बर्दिया-२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। राठौरले ६९१ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत गोपाल पोखरेलका अनुसार राठौरसँगै उनको समूहका सबै उम्मेदवार विजयी भएका छन्। बर्दिया-२ बाट पूर्वमन्त्री गोपाल दहितले ४५५ मत प्राप्त गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी