SHARE
बिजनेस पाना · मङगलबार २० असो २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

काठमाडौं-४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो

सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना