सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । सुन तोलामा दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो । यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
