SHARE
लोक पथ · शुक्रबार​ ७ कात्िक २०८३ ०४:२२ AM · 1 मिनेट पढाइ

यस वर्ष दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटेकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ । गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा चहलपहल निकै हुने गरेको थियो ।