SHARE
कर्पोरेट समाचार · मङगलबार २० असो २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

विदेशी मुद्राको कारोबारमा लचिलो बन्यो राष्ट्र बैंक, उपचार खर्च, स्याटेलाइट र हवाईसेवाको भुक्तानीमा बढायो सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी तथा कार्ड कारोबारमा विदेशी मुद्रा सटही र भुक्तानीको सीमा बढाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार