SHARE
कर्पोरेट समाचार · सोमबार १० कात्िक २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

आठ सहरमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला बनाउँदै सरकार, पूर्वाधार मन्त्री भन्छन्– प्रकृया अघि बढिसक्यो

काठमाडौं। सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालयले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित योजना अघि बढाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार