भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब बढीको स्रोत चुनौतीबीच राहत कोषमा १८अर्ब मौज्दात
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणका लागि सञ्चालनमा ल्याइएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।
