SHARE
कर्पोरेट समाचार · मङगलबार ११ कात्िक २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

सुनको मूल्य लगातार दोस्रो दिन बढ्यो, चाँदी केही सस्तियो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। सोमबार तोलामा तीन हजार रूपैयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला आठ सय रूपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा खरिदबिक्री भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार