SHARE
कर्पोरेट समाचार · मङगलबार ११ कात्िक २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

डिसहोमबाट अतिरिक्त शुल्कबिना एचडीमा एनपीएलका खेल हेर्न पाइने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल डिसहोम डीटीएच तथा आईपीटीभीका ग्राहकले अतिरिक्त शुल्क नतिरी एचडी गुणस्तरमा हेर्न पाउने भएका छन् । डिसहोमले क्रिकेटप्रेमी दर्शकलाई लक्षित गर्दै प्रतियोगिताका खेल विभिन्न खेल च्यानलमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार