SHARE
कर्पोरेट समाचार · मङगलबार ११ कात्िक २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद आज सकिँदै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आज (मंगलबार)सम्म आवेदन दिन सकिने भएको छ । बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने सात वर्षे अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्कासन गरेको हो । प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार