SHARE
बिजनेस पाना · मङगलबार २० असो २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । यो ऋणपत्र मध्ये १८ लाख कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना