भोटेकोशी त्रासपछि ४ हिमतालको पानी घटाउने तयारी
काठमाण्डु – गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा १ हजार ४ सयभन्दा बढी मानिसको मृत्यु भयो । अझै पनि ५ हजार २ सय ८५ जना बेपत्ता रहेको तथ्यायांक सरकारसँग रहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
