SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

महानायक अमिताभ र गायक दिलजीतलाई बमले उडाउने धम्की

मुम्बई- बलिउडका महानायक अमिताभ बच्चन र चर्चित पञ्जाबी गायक दिलजीत दोसाँझलाई बमले उडाउने धम्की आएपछि मुम्बईमा हलचल मच्चिएको छ। मुम्बईका केही विद्यालयले पनि धम्कीपूर्ण इमेल पाएका छन्। केही दिनअघि बलिउड अभिनेता टाइगर श्रफमाथि मुम्बईको जुहू क्षेत्रमा ज्यान लिने उद्देश्यले आक्रमण भएको घटना नसेलाउँदै यस्तो धम्की आएको हो । श्राफको कारमा लगातार गोली प्रहार गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी