जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको कागेश्वकरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट ग्राउण्ड नजिक टहरामा जुवा (ओखर) खेलिरहेको अवस्थामा गोकर्णेश्वलर नगरपालिका–६ नयाँबस्ती बस्ने नुवाकोट घर भएकी ३३ वर्षीया अन्जली पुडासैनी सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
