‘स्टेप्स फर अ चेन्ज’ फन्डरेजर वाकाथन सम्पन्न, दौडमा ५०० भन्दा बढी सहभागी
‘स्टेप्स फर अ चेन्ज फन्डरेजर वाकाथन’ सम्पन्न भएको छ । दौडमा ५ सय भन्दा बढी उत्साही धावक र पदयात्रीहरू सहभागी भएको आयोजकले जनाएको छ । यस कार्यक्रमले फिटनेस र रमाइलोलाई परोपकारी अभियानसँग जोडेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
