SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ०१:५५ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : साढे १२ बजेदेखि मनोनयन दर्ता सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२ः३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ । केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ः०० बजेसम्म तोकिएको छ ।