झापा गाउँपालिका–२ स्थित सानो माइखोलाको पुल भासिएको एक वर्ष : पुनर्निर्माण अझै अन्योल
झापा : हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ स्थित सानो माइखोलाको पुल भासिएको एक वर्ष पूरा भएको छ। तर, पुलको पुनर्निर्माण कहिलेदेखि सुरु हुन्छ भन्ने अझै टुंगो लागेको छैन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
