दशैँको मुखमा अचानक वर्षाले चिन्तित राजधानीका बासिन्दा, अब झरी र वर्षाको सम्भावना के छ ?
काठमाडौँ / दशैँको मुखमा मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भएपछि चिन्तित भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
