SHARE
अर्थ-डबली · सोमबार १९ असो २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको स्रोत खोज्न जुटे चीन र नेपालका वैज्ञानिक, २० दिनसम्म स्थलगत अध्ययनका लागि यस्तो छ तयारी

काठमाडौँ / नेपाल र चीनको सिमाना हुँदै भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ ।