SHARE
अर्थ-डबली · सोमबार १९ असो २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

बाढीपहिरोपछि पुनर्निर्माणको दबाब, प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री बालेनसँग गरे यस्तो माग

काठमाडौँ / बाढीपहिरोबाट भएको क्षति व्यवस्थापन तथा पुनर्निर्माणका लागि प्रदेश सरकारका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग थप सहयोग र स्रोतसाधनको माग गरेका छन् ।