SHARE
बिजनेस पाना · सोमबार १९ असो २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

व्यवसायी विनोद चौधरीद्वारा कांग्रेसको उपसभापति पदमा उम्मेदवारी घोषणा

व्यवसायी विनोद कुमार चौधरीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आर्थिक रुपान्तरणमा नयाँ अध्याय शुरू गरि आर्थिक समुन्नतीको जिम्मेवारी सम्हाल्न उपसभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना