SHARE
काठमाण्डुपाटी · सोमबार १९ असो २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

आतंकवादी आक्रमणको आशंकापछि अमेरिकाले बेलायतबाट सबै सैन्य विमान फिर्ता लग्यो

एजेन्सी– अमेरिकाले सुरक्षा चिन्ताका कारण बेलायतस्थित सैन्य हवाई अड्डाबाट आफ्ना सबै अमेरिकी विमान फिर्ता ल्याएकाे छ। हवाई अड्डामा सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंकापछि यस्तो निर्णय गरिएको हो। अमेरिकी अधिकारीहरूका अनुसार करिब एक दर्जन विमान बेलायतमा तैनाथ थिए। अमेरिकी रक्षा मन्त्रालयले सबै विमान अमेरिकास्थित आफ्ना सैन्य अड्डामा फर्किसकेको पुष्टि गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी