SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०३:२१ AM · 1 मिनेट पढाइ

सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा तीन जना पुरिए, उद्धार जारी

आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा तीन जना पुरिएका छन् ।