SHARE
पर्दाफास · शुक्रबार​ ७ कात्िक २०८३ ०१:१८ AM · 1 मिनेट पढाइ

३ दिने भ्रमणका लागि रवि लामिछाने आज भारत जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत जाने भएका छन् । उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ । सभापति लामिछाने शुक्रबार (कात्तिक ६ ) गतेदेखि तीन दिनका लागि भारत प्रस्थान गर्ने सभापतिको निजी सचिवालयले जनाएको छ ।