SHARE
बिजनेस पाना · सोमबार १९ असो २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्थाबीच ‘पर्यटन महासंघ’ बनाउने सहमति

पर्यटन क्षेत्रमा क्रियाशील संघ संस्थाबीच छाता संगठनका रूपमा ‘नेपाल पर्यटन महासंघ’ गठन गर्ने सहमति भएको छ । पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुबीचको बैठकले नेपाल पर्यटन महासंघ गठन गर्ने सहमति गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना