SHARE
काठमाण्डुपाटी · सोमबार १९ असो २०८३ ०१:२७ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : बन्द सत्र सुरु हुँदै

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन सोमबार बन्द सत्र हुँदैछ । बन्द सत्रसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ । काठमाण्डुको खुदा मञ्चमा आइतबार महाधिवेशनकाउद्घाटन भएको थियो । बन्द सत्र सोमबार बिहान ९ बजेदेखि सुरु हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी