SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

के फेरि बर्मुडा ट्रायाङ्गलमा गायब भयो ६ यात्रु सवार जहाज ?

बोस्टन, म्यासाचुसेट्स- बर्मुडाबाट अमेरिकाको बोस्टनका लागि उडेको एउटा जहाज शनिबार बिहानदेखि बेपत्ता भएको छ। ६ जना सवार क्यानेडियन दर्ता नम्बर भएको एक एयर एम्बुलेन्स जेट शनिबार बिहान अचानक सम्पर्कविहीन भएपछि अमेरिकी कोस्ट गार्डका हवाई र समुद्री टोलीले न्यानटुकेटको तटमा खोजी तीव्र पारेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी