SHARE
बिजनेस पाना · बुधबार २२ असो २०८२ ०८:४२ AM · 1 मिनेट पढाइ

आइएम–६ को डेलिभरी सुरू

नेपाली बजारमा आइएम–६ को डेलिभरी सुरू भएको छ । एमजीको सहायक ब्राण्ड आइएमको प्रिमियम मोडल आइएम–६ को डेलिभरी सुरू भएको नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सले जनाएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखिँदा आइएम–६ मा उपभोक्ताको नजर परेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना