कांग्रेस महाधिवेशनस्थलमा कफीको स्वाद
काठमाडौँ / नेपाली कांग्रेस १५ औँ महाधिवेशनको उद्घाटनसँगै नेता–कार्यकर्ताको चहलपहल बढेको छ । महाधिवेशनस्थलमा राजनीतिक गतिविधिसँगै व्यापारिक गतिविधिसमेत चलायमान बनेका छन्।