SHARE
अर्थ-डबली · आइबार​ १८ असो २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

कांग्रेसको १५औँ महाधिवेशन परिवर्तनको बिगुल फुक्ने महाधिवेशन : डा. उपाध्याय

काठमाडौँ / नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा महामन्त्रीका उम्मेदवार डा.सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनलाई नेपाली राजनीतिमा परिवर्तनको बिगुल फुक्ने महाधिवेशनका रूपमा लिनुपर्ने बताएका छन् ।