SHARE
बिजनेस पाना · बुधबार २२ असो २०८२ ०९:५७ AM · 1 मिनेट पढाइ

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद थपियो

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद थप भएको छ। म्याद थप भएसंगै कम्पनीको हकप्रदमा कार्तिक ९ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले असोज २ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना